तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ३१ गते ।     बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो । स्वरोजगार … Continue reading तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)